अनैतिक कृयाकलाप गरेको अभियोगमा प्रहरीले युगाण्डाका ९ जना र ६ जना नेपालीलाई पक्राउ गरेको छ । जेठ १८ गते राति १ बजेर ५ मिनेटको समयमा ठमेल स्थित सार्वजनिक सडक खण्डमा विदेशी तथा आन्तरिक पर्यटकहरुलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिक स्थानहरुमा अनैतिक क्रियाकलाप गर्नेहरुका विरुद्धमा विशेष अपरेशन संचालन गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।
अपरेशनमा प्रहरी वृत्त लैनचौरबाट प्रहरी टोली परिचालित गरिएको परिसरको भनाइ छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी ५ (पाँच) दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको परिसरले उल्लेख गरेको छ ।
क) पक्राउ परेका ब्यक्तिहरु
१. Uganda देश घर भई हाल का.जि., कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00443414 वाहक बर्ष ३४ की Viola Nakasango Kisambira ।
२. Uganda देश घर भई हाल का.जि., कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00217312 वाहक बर्ष २६ की Racheal Namuddu ।
३. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00828554 वाहक बर्ष ५४ की Sarah Namata Kiwanuka ।
४. Kenya देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Kenyan पासपोर्ट नं. AK0549306 वाहक बर्ष २९ की Hellen Adhiambo ।
५. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. B00340948 वाहक बर्ष ३० की Sharifa Ssemitego ।
६.Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00447260 वाहक बर्ष ४० की Robinah Nakyazze ।
७. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. B00260026 वाहक बर्ष ३२ की Nsangi Recheal ।
८. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00349760 वाहक बर्ष ३० की Jackline Nakandah
९. Uganda देश घर भई हालका.जि.कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने U ugandan पासपोर्ट नं. A00386427 वाहक बर्ष ३८ की Vanessa Namutebi ।
१०. जिल्ला नुवाकोट साबिक तारुका गा.बि.स.वडा नं.६ हाल परीवर्तित तार्केश्वर गाँउपालिका वडा नं.६ स्थाई वतन भई हाल का.जि.टोखा.न.पा.वडा नं.८ सुर्यदर्शन हाईट बस्ने बर्ष २२ कि रोशनी श्रेष्ठ ।
११. जिल्ला काठमाडौं तार्केश्वर न.पा. १० मनमैजु घर भई बस्ने बर्ष १८ कि कृष्टिना क्षेत्री ।
१२. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं.४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ वालाजु बस्ने बर्ष २८ कि सिर्जना तामाङ ।
१३. जिल्ला रसुवा कालिकास्थान गा.पा. वडा नं.३ घर भई हाल का.जि.तार्केश्वर न.पा. ९ जरंखु बस्ने बर्ष २० कि रुबि तामाङ ।
१४. जिल्ला धनकुटा सहिदभुमी गा.पा. वडा नं.५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ वालाजु बस्ने बर्ष २३ कि ईन्दु राई ।
१५. जिल्ला कैलाली धनगडि उ.म.न.पा. वडा नं. १४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ माछापोखरी बर्ष २५ कि निशा सुनार ।